राप्ती समाज जापानको तेस्रो अधिवेशनले पायो नयाँ नेतृत्व ।

 

रोल्पा २८ असार २०७८ (वीर सिङ वली)

राप्ती समाज जापानको तेस्रो अधिवेशन सम्पन्न भएको छ । जापानमा रहेका विभिन्न सामाजिक संघ संस्था हरु कृयाशिल रहि आएको र अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । विभिन्न सामाजिक कार्यमा सक्रिय हुँदै आयको अन्तरास्ट्रिय नेपाली समाज मध्य अन्तर्गत राप्ती समाज पनि चलाएमान सामाजिक सहयोगी संस्था हो ।

नयाँ कार्यसमितीको नामावली निम्नअनुसार छ !

1. मनराज विश्वाकर्मा अध्यक्ष
2. प्रकाश ओली बारिस्ठ उपाध्याक्ष
3. आयुस्मा पुन मगर उपाध्याक्ष
4. कमल सोनी उपाध्याक्ष
5. शिवराज भट्टराई(keep smile) उपाध्याक्ष
6. पञ्चबिर चौधरी महा सचिब
7. हरिभक्त ओली सचिब
8. विश्व प्रताप बुढामागर सह-सचिब
9. युबक शाही कोशाध्क्ष
10.सुरेश पोख्रेल सह-कोशाध्क्ष
11. सुगम बस्याल प्रबक्ता
12. कमल बाठामगर RNJ प्रमुख

सदस्यहरुमा

13. किरण घर्ति मगर
14. गोपाल खड्का
15. सबित्री श्रेष्ठ
16. शंकर के:सी
17. जानकी अधिकारि
18. रोशनी कठायत
19. प्रकाश श्रेष्ठ
20. शिबराज बि .क
21. शुन्दर शाह
22. शुन्दर अधीकरी
23. नबिन खत्री.
24. शिवराज भट्टराई
साल्हाकारहरु :
१. तारा प्रकाश बुढा मगर
२. रबि पुन
३. शरद पोख्रेल
४. डा. राजन केसी
५. बिष्णु पौडेल्
६. धनबीर सोनी
७. केशब भण्डारी
८. पदम भट्टराई
९. शोबान सिंह खड्का

संरक्षकहरु
१. बिश्वेश्वर रेग्मी
२. युबराज रेग्मी
साथै कार्यसमिती 27 जना हुनु पर्ने मध्य ४ जना सदस्यहरु आगामी बैठकमा मनोनित गरिने छ !

“सचीव  हरिभक्त वली भन्नू हुन्छ”  आज भएको राप्ती समाज जापानको तेस्रो अधिबेसन बाट नयाँ कार्यसमितीमा चयन हुनुहुने सम्पूर्णमा हार्दिक बधाई तथा सफलताको अशिम शुभकामना!! साथै म स्वयम पनि सचिबको कार्यभार समाल्ने कुरा जानकारी गराउदै, सम्पूर्णमा हातेमलोको लागि आग्रह गर्दछु !!

जापानमा विभिन्न  सामाजिक संघसस्थाहरु कृयासिल भएको कुरा सबैलाई अबगत नै छ र ति मध्य कतिको सामाजिक स्थितीमा धेरैको प्रश्न उठेको देखीन्छ! तर हामी सबैले सबैको सामु राम्रो काम गरेर राम्रो इमेज बनाउने छौ भन्ने कुरामा सबैमा बिस्वस्थ हुन आग्रह गर्दछु !!