रेडियो माडी आवाज-राेल्पा

एन्फाले कर्णालीमा १३ वर्षमुनिका खेलाडी छनोट गर्दै

access_time १३ फाल्गुन २०७७, 11:05 am

१३ फागुन, सुर्खेत । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रियस्तरको प्रतिस्पर्धाका लागि कर्णाली प्रदेशमा १३ वर्षभन्दा कम उमेरका खेलाडी छनोट गर्ने भएको छ । फागुन १८ र १९ गते वीरेन्द्रनगरमा ग्रासरुट फुटबल प्रशिक्षणका लागि…

राेल्पामा प्रथम परिवर्तन भर्चुअल तेक्वान्दो आई.टि.एफ. राष्ट्रिय प्याट्रन प्रतियोगिता सम्पन्न

access_time १५ पुष २०७७, 12:55 pm

राेल्पा । राेल्पामा प्रथम परिवर्तन भर्चुअल तेक्वान्दो आई.टि.एफ राष्ट्रिय खुला प्याट्रन प्रतियोगिता आज सम्पन्न भएको छ । यस प्रतियोगितामा काँभ्रे जिल्लाले ५ स्वर्ण ३ रजत ४ कास्य, पाल्पा जिल्लाले ३ स्वर्ण २ रजत १० कास्य,…

शनिबार देखी लमहीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीता सुरु

access_time १० पुष २०७७, 11:51 am

दाङ । शनिबार देखी दाङको लमहीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीता सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा लमहीको अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीता हुने भएको हो…

परिवर्तन राष्ट्रिय भर्चुअल तेक्वान्दो खेल हुने

access_time २३ कार्तिक २०७७, 11:55 am

नवीन लोचनमगर रोल्पा । कोरोना भाइरसका कारण खेलकुद क्षेत्र बन्दजस्तै छ । स्वअभ्यासका रुपमा खेलाडीहरु आफ्नो नियमित क्रियाकलापमा क्रियाशील रहे पनि प्रतियोगिता तथा समूहगत इभेन्टहरु लामो समयदेखि चल्न सकेका छैनन् । जसका कारण खेलक्षेत्र नै…

दशरथ रंगशालामा यसरी हुँदैछ फुटबल टीमको प्रशिक्षण

access_time १३ कार्तिक २०७७, 2:54 pm

१३ कात्तिक, काठमाडौं । बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने तयारीमा रहेको राष्ट्रिय फुटबल टीमको प्रशिक्षण सुरु भएको छ । बिहीबारदेखि दशरथ रंगशालामा बन्द प्रशिक्षण सुरु भएको प्रमुख प्रशिक्षक बालगोपाल महर्जनले जानकारी दिए । २८ कात्तिक र…