रेडियो माडी आवाज-राेल्पा

राप्ती समाज जापानको तेस्रो अधिवेशनले पायो नयाँ नेतृत्व ।

access_time २८ असार २०७८, 2:02 am

  रोल्पा २८ असार २०७८ (वीर सिङ वली) राप्ती समाज जापानको तेस्रो अधिवेशन सम्पन्न भएको छ । जापानमा रहेका विभिन्न सामाजिक संघ संस्था हरु कृयाशिल रहि आएको र अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।…

भन्छन् सबै मेरै कामका कुरा भन्दा नामका कुरा धेरै ।

access_time १६ असार २०७८, 2:11 am

बिरसिङ वली, रोल्पा ०७८ असार सामाजिक संजाल को आकर्षक प्रयोग र धान दिवस पछिल्लो समय धेरै प्रयोगकर्ता रहेका सामाजिक संजाल (सूचना सम्प्रेषण ) को बलियो आधार सहि सूचना को हक को रुपमा व्यवस्था गरेपनी सबल…

लुम्बिनी प्रदेशमा दुई जिल्ला कोरोना संक्रमणमुक्त

access_time १७ फाल्गुन २०७७, 8:26 am

दाङ, फागुन १७ । लुुम्बिनी प्रदेशमा कोरोनाका सक्रिय संक्रमित संक्रमितको संख्या १ सयमा झरेको छ । प्रदेशको जनस्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा अहिले १२८ जना सक्रिय संक्रमित रहेको देखिएको हो । प्रदेशका १२ जिल्ला मध्ये रुकुम पूर्व…

सरीकोट पोलिटेक्निकल इन्स्टिच्यूटको तेस्रो वार्षिकोत्सव सम्पन्न

access_time १४ फाल्गुन २०७७, 9:37 am

राेल्पा, फागुन १४ । रोल्पा नगरपालिका–२ नं. वडा लिबाङ स्थित सञ्चालित सरीकोट पोलिटेक्निकल इन्स्टिच्यूट लिबाङ रोल्पाको वार्षिकोत्सवको असरमा विविध अन्तरक्रिया तथा वक्तृत्वकला प्रतियोगीता बिहीबार लिबाङमा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि एवम् पूर्व संविधान सभा…

बिद्यालयको जग्गामा निर्माण कार्य रोक्न ध्यानाकर्षण

access_time १४ फाल्गुन २०७७, 9:14 am

दाङ, फागुन १४ । घोराही उपमहानगरपालिका ७ मा रहेको रात्रि प्राविको प्रांगणमा हुन लागेको पक्की संरचना निर्माण कार्य रोक्न जिल्ला प्रशासन कार्यालयको ध्यानार्कषण गराइएको छ । वडा नम्वर ७ शुक्रवारका प्रेमा चौधरी र उहाँका छोरा सुशील चौधरीले विद्यालयको…

मुद्धाको टुंगो नलागेसम्म कर नलिन उच्च अदालत तुलसीपुरको आदेश

access_time १४ फाल्गुन २०७७, 9:06 am

दाङ, फागुन  १४ । उच्च अदालत तुलसीपुरले अव्यवस्थित बसोबासीबाट लिदै आएको कर मुद्धाको टुंगो नलागेसम्म नलिन तुलसीपुर उपमहानगरपालिकालाई आदेश जारी गरेको छ । अदालतका शाखा अधिकृत गोकर्ण वलीका अनुसार मुद्धाको टुंगो नलागेसम्म जग्गा मूल्यांकनवाफतको राजश्व…

बिपन्न परिवारको पीडामा मल्हम लगाउँदै लुम्बिनी प्रदेश सरकार

access_time १३ फाल्गुन २०७७, 10:49 am

दाङ, फागुन १३ । ‘आर्थिक अभावका कारण सडकमा पुगेको मेरो परिवारलाई प्रदेश सरकारले सुरक्षित घर बनाइदिएको छ । कोही नहुनेको साहारा दैव हुन्छ भन्थे हाम्रो साहारा प्रदेश सरकार बनिदियो’, यो भनाई राप्ती गाउँपालिका वडा नम्वर…

नेपाल कम्युनिस्ट पाटी नेकपाद्वारा रोल्पाको घर्तिगाउँमा विरोध सभा सम्पन्न

access_time ९ माघ २०७७, 2:11 pm

राेल्पा । राेल्पा माडी गाउँपालिका घर्तिगाउँमा ओलीको प्रतिगमनकारी कदमको विरुद्धमा बृहत विरोध सभा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाच क्षेत्र नं. २ (ख) को आयोजनामा माडी गाउँपालिकाकाे घर्तिगाउँमा वृहत विरोध जनसभा सम्पन्न…

माघीको उपलक्ष्यमा जनयुद्धको स्थलमा एक कार्यक्रम सम्पन्न

access_time ३ माघ २०७७, 3:33 pm

राेल्पा । माघी पर्वको अवसरमा माडी गाउँपालिका वडा नम्बर ५ को भावाङ तिलाचौरमा बनभोज तथा युद्ध पर्यटकीय संभावना विषयक कार्यक्रम सम्पन्न भएको छ । माडी गाउँपालिका वडा नम्बर ५ को पहलमा स्थानीय जनताको उपस्थितिमा विगत…

सदरमुकाम लिबाङ देखि माडी गाउँपालीका ५ भावाङ सरुवा जाँदै गरेको…

access_time ११ पुष २०७७, 3:14 pm

राेल्पा । माडी गाउँपालिकाको २ घर्तिगाउँ बजार नजिकै जिप दुर्घटना भएको छ । सदरमुकामको लिबाङ देखि माडी गाउँपालीका ५ भावाङ सरुवा जाँदै गरेको जिप दुर्घटना भएको हो । लु १ ज १९३८ नम्बरको जिप शनिबार…