रेडियो माडी आवाज-राेल्पा

एक दशक पछि घमेश दुलालले ल्याए लोकदोहोरी गीत ‘वनमा खयर’…

access_time १४ फाल्गुन २०७७, 9:45 am

काठमाडौं, फागुन १४ । लोक दोहोरी क्षेत्रमा लोकप्रिय रहेका घमेश दुलाल एक दशक भन्दा बढि सम्म गुमनाम भए । उनका गीतहरु सुन्न स्रोता तथा दर्शकले रेडियोमा कान थाप्नु पर्थ्यो कि युटुवमा खोज्न थाल्नुपर्थ्यो । उनका…

‘कबड्डी ४’ निर्माणको घोषणा

access_time १४ फाल्गुन २०७७, 8:05 am

गतबर्ष १० करोड माथिको ग्रस कलेक्शन गरेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’लाई दर्शकले औषत रुचाए । कतिपयले निर्देशक रामबाबु गुरुङले पैसा कमाउनकै लागि चलचित्र निर्माण गरेको पनि प्रतिक्रिया दिए । रामबाबुले पनि चलचित्रमा धेरै कमजोरी रहेको…

सौगातलाई ‘सुपरस्टार’को ट्याग दिदै ‘लप्पन छप्पन २’को टिजर रिलिज

access_time २७ माघ २०७७, 6:37 am

नायक सौगात मल्ललाई ‘सुपरस्टार’को ट्याग दिदै चलचित्र ‘लप्पन छप्पन २’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा सौगातलाई मात्र देखाइएको छ । यो चलचित्र चैत्र २७ गतेबाट रिलिज हुँदैछ । सौगातको फरक गेटअप र जोशिलो…

‘चुरीफुरी’बाट अभिषेक र पूजाको डेब्यू

access_time २७ माघ २०७७, 6:22 am

काठमाडाैं, २७ माघ । चलचित्र ‘चुरीफुरी’बाट मोडल अभिषेक श्रेष्ठले डेब्यू गरेका छन् । चलचित्रको छायांकन चलिरहेको समयका यसको निर्माणपक्षले कलाकार सार्वजनिक गरेको हो । ऋषिराज आचार्यको लेखन, निर्माण र निर्देशनमा तयार भैरहेको चलचित्रबाट अभिषेक श्रेष्ठ,…

‘ह्याप्पी तिहार २’ मा दुर्गेश थापा र पल साहले खेले…

access_time २० कार्तिक २०७७, 1:26 pm

दुर्गेश थापाको ‘ह्याप्पी तिहार २’ गीतको भिडियो सार्वजनिक भएको छ । दुर्गेश सहित पल शाह, योगेश काजी र शिव विक फिचर्ड गीतको भिडियो रमाइलो बनेको छ । ‘ह्याप्पी तिहार २’मा दुर्गेश थापाको शब्द तथा संगीत…

आज चर्चित गायक प्रमोद खरेलको जन्मदिन

access_time २० कार्तिक २०७७, 3:41 am

काठमाडौं । आज चर्चित गायक प्रमोद खरेलको जन्मदिन परेको छ । उनले आज आफ्नो जन्मदिन धुमधामले मनाउदैछन् । नेपाली विकिपिडिया अनुसार ६ नोभेम्बर १९७९ मा भारतको शोणितपुर जिल्लामा जन्मिएका खरेल पछिल्लो समयका निकै सफल गायक…

चर्चित हाँस्य सिरियल ‘सक्किगोनी’ पुनः प्रशारणमा आउँदै

access_time १८ कार्तिक २०७७, 1:02 am

काठमाडाैं । चर्चित हाँस्य सिरियल ‘सक्किगोनी’ अब हिमालय टेलिभिजनबाट प्रशारण हुने भएको छ । लामो समयदेखि नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको यो सिरियल मंसिर २० गतेबाट भने हिमालय टेलिभिजनबाट प्रशारण गर्ने तयारी गरिएको हो । अर्जुन…

दया र विमलाको ‘आउन माया’

access_time १६ कार्तिक २०७७, 4:10 am

गायिका मेलिना राई र गायक सुमन राइको स्वरमा ‘आउन माया’ बोलको गीत सार्वजनिक भएको छ । हरि लम्सालको शब्द तथा संगीतमा तयार भएको यो गीतले माया प्रेम र विछोडलाई प्रस्तुत गरेको छ । मायालु साथमा…

भुवन सागर मगरको तिहार कोसेली ‘खेलेर देउसी र भैलो’ सार्बजनिक

access_time १२ कार्तिक २०७७, 3:51 pm

नेपालीहरुको महान चाड तिहार नजिकै आइसकेको छ । केटुकी फुल र हजारी फूलले घर आँगन रंगिएको छ । देउसीभैलो खेल्न गाउँ शहरमा रहरेहरु तम्तयार भएर बसिरहेको वेला गायक तथा सर्जक भुवन मगरको ‘खेलेर देउसी र…