रेडियो माडी आवाज-राेल्पा

कोभिडबाट प्रभावित विभिन्न देशमा कोरोना विरुद्धको खोप अभियान सुरु

access_time १० पुष २०७७, 3:57 am

काठमाडौं । मेक्सिको, कोस्टारिका र चिलीमा कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु भएको छ । मेक्सिकोमा पहिलो पटक आइसीयु नर्स मारिया इरिन रामिरेजलाई कोरोना खोप दिइएको छ । सुरुमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई खोप दिइने अभियान…

नेपालमा कोरोना संक्रमित २ लाख नाघे

access_time २६ कार्तिक २०७७, 1:28 pm

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या २ लाख नाघेको छ । गत २४ घण्टामा २५६९ जना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ जना पुगेका छन् ।…

ओझेलमा बाँचेका दम्पती जसले कोरोनाको भ्याक्सिन बनाए

access_time २६ कार्तिक २०७७, 10:37 am

रोयटर्स फ्रयांकफर्ट (जर्मनी) क्यान्सर रोगीहरूमा प्रतिरोधी क्षमता विकास गर्न लागिपरेका एक जर्मन दम्पतीको प्रयासकै निरन्तरताले अहिले कोरोनाविरूद्धको लडाइँमा महत्वपूर्ण उपाय निकाल्ने संकेत दिएको छ। जर्मन बायो टेक्नोलोजी कम्पनी ‘बायो एन टेक’ले अमेरिकी साझेदार ‘फाइजर’सँग मिलेर कोरोना भाइरसविरूद्ध…

कोरोना संक्रमणबाट बाँके र सुर्खेतमा २ जनाको मृत्यु

access_time १६ कार्तिक २०७७, 3:43 am

१६ कार्तिक, काठमाडौं । बाँके र सुर्खेतमा एक–एक जना कोरोना संक्रमितको गएराति मृत्यु भएको छ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा टिकापुर नगरपालिका वडा नं. १ कैलालीका ६० वर्षीय पुरुषको शनिबार राति १ बजे र सुर्खेतस्थित…

भोलिबाट दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नहुने

access_time १२ कार्तिक २०७७, 10:57 am

१२ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नगर्ने भएको छ । दशैंका समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबार भएको थियो । भोलि बिहीबारदेखि भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका…

८ हजार २४८ नमुना परीक्षण गर्दा १९५४ मा कोरोना संक्रमण…

access_time १२ कार्तिक २०७७, 10:47 am

१२ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८२४८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये ८४३ जना…