रेडियो माडी आवाज-राेल्पा

राेल्पामा अन्तर्राष्ट्रिय बालिका दिवस मनाइयो

access_time २० असोज २०७८, 2:36 pm

राेल्पा । अन्तराष्ट्रिय किशोरी तथा बालिका दिबस रोल्पामा पनि एक कार्यक्रम साथ मनाइएको छ । बाल बिबाहमा बिशोरीको भुमिका बिषयक निबन्ध प्रतियोगिताको आयोजना गरी तारा माध्यमिक विद्यालय रोल्पा नगरपालिका वडा न. १ बामरुकमा मनाइएको छ…

पत्रकार महासंघ रोल्पाको अध्यक्षमा रोका मगर निर्वाचित, पदभार ग्रहण सम्पन्न

access_time २६ चैत्र २०७७, 12:09 pm

राेल्पा । नेपाल पत्रकार महासंघ रोल्पाको अध्यक्षमा नविन रोका मगर निर्वाचित हुनुभएको छ । महासंघ रोल्पाको बुधबार भएको निर्वाचनमा प्रतिद्वन्द्वी माधवकुमार वलीलाई २० मतले पछि पार्दै रोकामगर ४७ मतका साथ बिजयी हुनुभएको हो । प्रतिद्वन्द्वी…

लुम्बिनी प्रदेशमा दुई जिल्ला कोरोना संक्रमणमुक्त

access_time १७ फाल्गुन २०७७, 8:26 am

दाङ, फागुन १७ । लुुम्बिनी प्रदेशमा कोरोनाका सक्रिय संक्रमित संक्रमितको संख्या १ सयमा झरेको छ । प्रदेशको जनस्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा अहिले १२८ जना सक्रिय संक्रमित रहेको देखिएको हो । प्रदेशका १२ जिल्ला मध्ये रुकुम पूर्व…

सरीकोट पोलिटेक्निकल इन्स्टिच्यूटको तेस्रो वार्षिकोत्सव सम्पन्न

access_time १४ फाल्गुन २०७७, 9:37 am

राेल्पा, फागुन १४ । रोल्पा नगरपालिका–२ नं. वडा लिबाङ स्थित सञ्चालित सरीकोट पोलिटेक्निकल इन्स्टिच्यूट लिबाङ रोल्पाको वार्षिकोत्सवको असरमा विविध अन्तरक्रिया तथा वक्तृत्वकला प्रतियोगीता बिहीबार लिबाङमा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि एवम् पूर्व संविधान सभा…

दाङका एक सहायक प्रअ घरको आगनमा मृत भेटिए

access_time १४ फाल्गुन २०७७, 9:18 am

दाङ, फागुन १४ । दाङमा एक जना सहायक प्रधानाध्यापकको शप आफ्नै घरको आगनमा फेला परेको छ । मावि लमडरुवाका सहायक प्रधानाध्यापक घोराही १० सौंडिकुला निवासी श्रीधर घिमिरे आफ्नै घरको आँगनमा मृत अवस्थामा फेला परेका छन्…

बिद्यालयको जग्गामा निर्माण कार्य रोक्न ध्यानाकर्षण

access_time १४ फाल्गुन २०७७, 9:14 am

दाङ, फागुन १४ । घोराही उपमहानगरपालिका ७ मा रहेको रात्रि प्राविको प्रांगणमा हुन लागेको पक्की संरचना निर्माण कार्य रोक्न जिल्ला प्रशासन कार्यालयको ध्यानार्कषण गराइएको छ । वडा नम्वर ७ शुक्रवारका प्रेमा चौधरी र उहाँका छोरा सुशील चौधरीले विद्यालयको…

प्रतिनिधिसभाका सदस्यहरुले गत पुसदेखि रोकएको तलब-सुविधा एकमुस्ट पाउने

access_time १४ फाल्गुन २०७७, 9:11 am

काठमाडाैं, फागुन १४ । प्रतिनिधिसभाका सदस्यहरुले गत पुसदेखि रोकएको तलब÷सुविधा एकमुस्ट पाउने भएका छन् ।सरकारको सिफारिसमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि संसद सचिवालयले सांसदहरुको तलब÷सुविधा रोकेको थियो । फागुन महिनाको तलब पठाउँदा…

सवारी दुर्घटनामा ५ जनाको मृत्यु

access_time १४ फाल्गुन २०७७, 8:05 am

काठमाडौं, १४ फागुन । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । काठमाडौं, बर्दिया, पाल्पा, सुर्खेत र मुगुमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौंको दक्षिणकाली…

भारतको मुम्बईमा प्रहरीलाई ‘वर्क फ्रम होम’को अनुमति

access_time १२ फाल्गुन २०७७, 7:05 am

१२ फागुन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै भारतको मुम्बईमा प्रहरीलाई पनि वर्क फ्रम होमको लागि अनुमति दिइएको छ । मुम्बई प्रहरीका अतिरिक्त महानिर्देशकले एक विज्ञप्ति जारी गर्दै प्रहरी मुख्यालयमा उपस्थित हुनुपर्ने सी…

अस्थायी, करार, ज्यालादारी कर्मचारीलाई स्थायी गर्न माग

access_time २७ माघ २०७७, 6:32 am

जनकपुरधाम, २७ माघ । प्रदेश २ का अस्थायी, करार, ज्यालादारी तथा ठेकदारी कर्मचारीलाई उमेरको हदबन्दी नलाग्ने गरी एक पटकका लागि स्वतः स्थायी गर्न माग गरिएको छ । अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी…