रेडियो माडी आवाज-राेल्पा

राप्ती समाज जापानको तेस्रो अधिवेशनले पायो नयाँ नेतृत्व ।

access_time २८ असार २०७८, 2:02 am

  रोल्पा २८ असार २०७८ (वीर सिङ वली) राप्ती समाज जापानको तेस्रो अधिवेशन सम्पन्न भएको छ । जापानमा रहेका विभिन्न सामाजिक संघ संस्था हरु कृयाशिल रहि आएको र अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।…

अनिद्राको समस्याबाट कसरी छुटकारा पाउने ?

access_time १४ फाल्गुन २०७७, 8:05 am

सन्तुलित खाना, स्वच्छ पानी, शुद्ध वायु जस्तै अपरिहार्य छ, गहिरो निद्रा पनि । चिकित्सकहरुले यसलाई औषधि समान भनेका छन् । अर्थात गहिरो निद्रा लिनु भनेको स्वास्थ्य शरीरको सूचक पनि हो । जब निद्रा विथोलिन्छ, स्वास्थ्यमा…

किन र कसको लागि जरुरी छ गुल्टेन फ्रि खाना ?

access_time १४ फाल्गुन २०७७, 8:05 am

हामीले गहुँको पिठोबाट बनेका अन्य धेरै परिकारहरु दैनिक रुपमा खाइरहेका हुन्छौं । खानाको दैनिक आधार मानिने अनाज गहुँमा कुनै घातक चीज मिसिएको हुन्छ भन्ने थाहा भएमा तपाई के गर्नुहुन्छ ? यदि अचानक डाक्टरले गहुँको रोटी…

परीक्षा उत्तीर्ण भएकालाई एक महिनाभित्र चालक अनुमतिपत्र

access_time १४ फाल्गुन २०७७, 8:05 am

१४ फागुन, काठमाडौं । नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ । ठूलो सङ्ख्यामा कार्ड छाप्ने…

पानी जमाइयो, सिमेन्टको संरचना भत्काइयो

access_time १४ फाल्गुन २०७७, 8:05 am

१४ फागुन, काठमाडौं । कमलपोखरीको मौलिकता मासेर कंक्रिट प्रयोग गर्न लागेको विरोधमा वृहत नागरिक आन्दोलनले सांकेतिक रुपमा पोखरी बनाएको छ । वृहत नागरिक आन्दोलनका सहभागीहरुले कमलपोखरी निर्माणका लागि काठमाडौं महानगरपालिकाले निर्माण गरेको सिमेन्ट भत्काएका छन्…

रम्तेलको स्मृतिमा जनयुद्धका सहिद तथा बेपत्ता परिवारलाई सम्मान

access_time १४ फाल्गुन २०७७, 8:05 am

१४ फागुन, ललितपुर । जनयुद्धका पहिलो सहिद गोरखाका दिलबहादुर रम्तेलको २६ औं स्मृति दिवसको सन्दर्भमा पूर्वमाओवादीहरुले आज विविध कार्यक्रम आयोजना गरेका छन् । प्रचण्ड–माधव समूह निकट अनेरास्ववियूले आज दिलबहादुर रम्तेल स्मृति दिवस र आफ्ना पूर्वअध्यक्ष…

सुनको भाउ तोलामा ५ सय रुपैयाँले घट्यो

access_time १४ फाल्गुन २०७७, 8:05 am

१४ फागुन , काठमाडौं । सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । बिहीबार ८९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको शुक्रबारकालागि ८८ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले…

भरुवा बन्दुकसहित एकजना पक्राउ

access_time १४ फाल्गुन २०७७, 8:05 am

१४ फागुन, काठमाडौं । स्याङजाको पुतलीबजारबाट भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । पुतलीबजार नगरपालिका–२ का ६९ वर्षीय डिलबहादुर गुरुङलाई एउटा एकनाले भरुवा बन्दुकसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । उनको घरमा एकनाले भरुवा…

मदनभण्डारी राजमार्गको गुल्मी खण्डमा सेफ्टी वाल निर्माण

access_time १४ फाल्गुन २०७७, 7:05 am

१४ फागुन, गुल्मी । गुल्मीमा दुर्घटना न्यूनीकरण गर्न सडक सेफ्टी वाल निर्माण गर्न थालिएको छ । मदनभण्डारी राजमार्गको गुल्मी खण्डमा कालोपत्रे सम्पन्न भएको सडकमा सेफ्टी वाल निर्माण गर्न थालिएको हो । यसले सडकमा बढ्दो सवारी…

ड्रागनजस्तो देखिनका लागि यी युवकले बनाए यस्तो जिउ

access_time १४ फाल्गुन २०७७, 7:05 am

काठमाडौं । जिन्दगीमा आफ्नो शौख पूरा गर्नका लागि कतिपय मानिसहरु जुनसुकै हदसम्म जान तयार हुन्छन् । क्यानडाका एक युवकले आफ्नो स्वरुपलाई ड्रागनजस्तो बनाउनका लागि जुन हर्कत गरेका छन् त्यो डरलाग्दो छ । क्यानडाको भ्यानकुभरमा बस्ने…