रेडियो माडी आवाज

सन्दीप र पारस चम्किएपछि मलेसियामाथि नेपालको सहज जित

access_time २० असोज २०७५, 4:53 am

काठमाडौं । सन्दीप लामिछाने र कप्तान पारस खड्काको उत्कृष्ट प्रदर्शनसँगै नेपालले टी २० विश्वकप एसिया छनोट बीमा मलेसियामाथि ८ विकेटको जित हात पारेको छ । प्रतियोगितामा नेपालको यो दोस्रो जित हो । क्वालालम्पुरमा घरेलु टोलीले…

विमला र पुनम विश्व बक्सिङमा

access_time १७ असोज २०७५, 6:06 pm

काठमाडौं : त्रिभुवन आर्मी क्लबका विमला श्रेष्ठ र पुनम रावलले आगामी नोभेम्बरमा आयोजना हुने विश्व महिला बक्सिङ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । आइवा विश्व महिला बक्सिङ च्याम्पियनसिप नोभेम्बर १४ देखि २५ सम्म भारतको नयाँदिल्लीमा…

चितवन टाइसर्गलाई उपाधि

access_time १७ असोज २०७५, 1:13 pm

काठमाडौँ, १७ असोज : सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिताको उपाधि चितवन टाइगर्सले जितेको छ । नेपाल भलिबल सङ्घ र भारतको आधिअवाधी फाउण्डेशनको संयुक्त आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कबर्ड हलमा आज सम्पन्न फाइलनमा…

यू–१९ एशिया कप क्रिकेट : नेपालको पहिलो जीत

access_time १६ असोज २०७५, 6:41 pm

नेपालले बङ्गलादेशमा जारी एसिसी यू–१९ एशिया कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स ९युएई०विरुद्ध जीत निकालेको छ । आज भएको समूह चरणको अन्तिम खेलमा नेपलाले युएईलाई तीन विकेटले पराजित गरी प्रतियोगितामा पहिलो जीत…

टी–ट्वान्टी क्रिकेट प्रगियोगिता कात्तिक ८ देखि

access_time ७ असोज २०७५, 2:54 am

बैतडी, ७ असोज (रासस) ः नेपालीहरूको महान् पर्व विजयादशमी तथा दीपावलीको अवसरमा आगामी कात्तिक दोस्रो सातादेखि बैतडीमा निङ्गलाशैनी प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रगियोगिता २०७५ सञ्चालन हुने भएको छ । निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसी) देहिमाडौँको…