घुससहित बौद्ध प्रहरी प्रमुख पक्राउ

access_time २० असोज २०७५, 5:24 pm

काठमाडौँ, २० असोज (रासस): अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्यामकुमार राईलाई रु एक लाख ४० हजार घुससहित पक्राउ गरेको छ । आयोगको टोलीले उहाँलाई आज साँझ ८…