रेडियो माडी आवाज

वडा कार्यालयद्वारा पहिरो पिडितलाइ सहयोगको अपिल ।

access_time ७ भाद्र २०७७, 4:06 pm

भाद्र–०७,रोल्पा । रोल्पाको माडी गाउँपालिका ५ नम्बर वडा कार्यालय भावाद्वारा पहिरो पिडितको लागि सहयोगको अपिलको गरको छ । गएको भाद्र ४ गते राती भावाङको धाङ,ताङधारा,भोकरवाङ,हिउवाङ र खुमबासामा गरेर १२ घर पहिरोवाट पुरिएको थिए । भावाङका…

थबाङ गाउँपालिकाले ४८ घरपरिवारलाई निशुल्क सोलार वितरण गर्ने, ५ नं…

access_time २४ असार २०७७, 4:33 pm

असार २४,थबाङ । थबाङ गाउँपालिका रोल्पाले गरिव, जेहेन्दार र विधुत पहुच नपुगेका ४८ घरपरिवारलाई निशुल्क सोलार वितरण गर्ने भएको छ भने वडा नं ५ उवाका १० घर परिवारलाई प्रति घर १ सेट का दरले १०…

रोल्पाको माडी मा एक जनामा आर डि टि पोजेटिभ

access_time २४ असार २०७७, 12:42 pm

असार २४ रोल्पाको माडी गाउँपालिका वडा न. ३ मा रहेको श्री नेपाल रास्तिय मा. वि.तालाबाङ को क्वारेन्टाइन मा बसेका एक ब्यक्तिको आज आर. डि. टी. टेस्ट गर्दा रिपोर्ट पोजेटिभ आएको छ । उक्त ब्यक्ति साउडी…

माडी गाउँपालिकाद्घारा कागती बिरुवा वितरण

access_time १५ असार २०७७, 12:27 pm

१५ असार, राेल्पा । माडी गाउँपालिका कृषि बिकास शाखाकाे आयाेजनामा गाउँपालिकामा रहेका ६ वटै वडाका किसानहरूलाई ३५ हजार कागतीको विरूवा वितरण गरेको छ। साेमबार एक कार्यक्रको आयोजना गरी गाउँपालिका अध्यक्ष नन्द बहादुर पुन र उपाध्यक्ष…

सिद्धपुजे परोपकारी समाज भाबाङद्वारा राहात तथा सहयोग वितरण

access_time ११ असार २०७७, 4:36 pm

असार ११ बिहीवार आज सिद्धपुजे परोपकारी समाज सेवा माडी ५ रोल्पाले एक कार्यक्रम गरि आर्थिक तथा राहत वितरण गरेकोछ। माडी ५ भाबाङ का वडा सदस्य रत्न बहादुर डागी को विशेष उपस्थिति मा बढ्दो कोरोनाको जोखिम…

माडी गाउँपालिका लगायत का स्थानीय तहले नीति तथा कार्यक्रम आज…

access_time १० असार २०७७, 5:04 am

असार १०, रोल्पा । माडी गाउँपालिकाले नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने भएको छ । आठौ गाउँ सभाद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्बजानिकरण एबं पहिलो प्राथमिकता स्वास्थ्य ,रोजगार र कृषि…

निजामतीको आधिकारिक ट्रेड युनियन रोल्पा द्वारा प्र जि अ लाई…

access_time ५ असार २०७७, 4:15 am

०५ असार रोल्पा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला कार्यसमिति रोल्पाको अगुवाई तथा पहल र जिल्ला स्थित क्रियाशिल रास्टिय स्तरका कर्मचारी ट्रेड युनियनहरु नेपाल निजामती कर्मचारी सङ्गठन,निजामती कर्मचारी संघ र नेपाल रास्टिय कर्मचारी संगठन निजामती…

भाडाका घरमा संचालित आधारभुत स्वास्थ्य केन्द्रका पक्की भवन भन्दै

access_time ३२ जेष्ठ २०७७, 1:42 pm

जेष्ठ ३२ आइतबार। गङगादेव गाउपालिका रोल्पामा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १ करोड १६ लाख ६० हजार ७४० बजेटमा ३ वटा आधारभुत स्वास्थ्य केन्द्रका पक्की भवन निर्माण हुने भएका छ्न । गङगादेव गाउपालिका वडा…

गङगादेव गाउपालिका रोल्पाद्वारा खानेपानी योजनाको अनुगमन

access_time २९ जेष्ठ २०७७, 10:40 am

जेष्ठ २९ बिहिबार । गङगादेव गाउपालिका रोल्पाद्वारा खानेपानी योजनाको अनुगमन गरिएको छ । गङगादेव गाउपालिका रोल्पाका उपाध्यक्षएवम् अनुगमन समिति सयोजक रिता घर्तिको नेतृत्वमा गङगादेव ३को “धाराखोला सोलार लिफ्ट खानेपानी” आयोजना अनुगमन गरिएको हो । उक्त…

माडी एकताको शैक्षिक जागरण मा नयाँ प्रयास

access_time २९ जेष्ठ २०७७, 3:29 am

०७७ जेष्ठ २९, रोल्पा माडी एकता युवा कल्ब माडी १ रोल्पाले कोरोना भाइरसको कारण प्रभावित भएको शिक्षा क्षेत्र लाई बैकल्पिक बाटो बाट सुरु गर्ने स्थानीय सरकार र शिक्षा समितिको निर्णयलाई सघाउने भएको छ । सामाजिक…