रेडियो माडी आवाज

साउदी अरब सरकारका कटु आलोचक पत्रकार खसोग्गीको इस्तानबुलस्थित हत्या

access_time २१ असोज २०७५, 6:15 pm

इस्तानबुल । साउदी अरब सरकारको कटु आलोचक रहेका पत्रकार जमाल खसोग्गीको इस्तानबुलस्थित साउदी अरबको बाणिज्य दूतावासमा ‘हत्या’ गरिएको सञ्चारकर्मी तुरान किस्लास्कीले बताउनुभएको छ । टर्किस–अरब मेडिया एसोसिएसनका प्रमुखसमेत रहेका किस्लाकीले एपीसँग भन्नुभयो, “महाबाणिज्य दूतावासका अधिकारीहरूले…

अमेरिका, मेक्सिको र क्यानडाबीच व्यापार सहमति

access_time १७ असोज २०७५, 6:27 pm

वासिङटन : क्यानडा र अमेरिकाका व्यापार मध्यस्थकर्ताहरूबीच बहुचर्चित उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) मा आवश्यक परिमार्जनसहित प्रतिस्थापन गर्न सहमत भएका छन् । दुबै देशका सरकारका तर्फबाट जारी विज्ञप्तिमा नयाँ सम्झौताको नाम अमेरिका–मेक्सिको–क्यानडा सम्झौता (युएसएमसीए) हुनेछ…

प्रधानमन्त्री ओली काठमाडौँतर्फ प्रस्थान

access_time १७ असोज २०७५, 3:16 pm

न्यूयोर्क, १७ असोज (रासस)ः प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औंँ अधिवेशनमा भाग लिई आज न्यूयोर्कबाट काठमाडौँतर्फ प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलले कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको…

प्रचण्डका छिमेक यात्रा : भारतमा उच्च सम्मान, चीनमा सामान्य चियापान

access_time १७ असोज २०७५, 1:26 pm

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमण सकेर बुधबार राती काठमाडौं फर्किँदैछन् । उनको चीन भ्रमण उल्लेख्य सफलताउन्मुख भने भएन । चीन जाने क्रममा नेपालसँग भएका सम्झौतालाई कार्यान्वयनका लागि आफुले पहल गर्ने बताए…

पूर्व प्रधानमन्त्रीका श्रीमती पक्राउ

access_time १७ असोज २०७५, 1:22 pm

क्वालालम्पुर, १७ असोज : मलेसियाका पूर्वप्रधानमन्त्रीका श्रीमती रोसमाह मन्सुरलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको छ । कैयौँ अर्ब डलर भष्टाचार गरेको आरोपमा उहाँलाई देशको भ्रष्टाचारविरुद्ध कारबाही गर्ने निकायले बुधबार पक्राउ गरेको हो । रोसमाहका अधिवक्ता के…

पाकिस्तानको संकट समाधान गर्न विलासी कार, हेलिकप्टर र ८ वटा…

access_time ९ असोज २०७५, 6:32 am

पाकिस्तानी सरकार पैसाको कमीसँग जुधिरहेको छ । इमरान खानको नेतृत्वमा बनेको नयाँ सरकारले यो कमी पूर्ति गर्ने अनौठो विकल्प भेटेको छ – प्रधानमन्त्री कार्यालयको बिलासी कार र हेलिकप्टरहरु बेच्ने । यो कार्यलाई मूर्त रुप दिन…

चिनियाँ सैनिक सङ्गठनविरुद्ध प्रतिबन्धबारे औपचारिक सोधपुछ

access_time ७ असोज २०७५, 2:56 am

बेइजिङ, चीन, ६ असोज:  चीनका लागि अमेरिकी राजदूतलाई बोलाई चीनको सैनिक सङ्गठनमाथि अमेरिकाले लगाएको प्रतिबन्धबारे सोधपुछ गरेको छ । रसियासँग लडाकू जेट तथा हतियार किनेको भनी आफ्नो सैनिक संगठनविरुद्ध प्रतिबन्धको घोषणा गरेपछि यसबारे औपचारिक छलफलका…